प्रेरित 21:17 - नेपाली नयाँ संशोधित संस्करण17 अनि जब हामी यरूशलेममा आइपुग्यौं, तब भाइहरूले हामीलाई खुशीसाथ स्वागत गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 हामी यरूशलेममा पुग्दा त्यहाँको मण्डलीका दाजुभाइहरूले बडो खुसीसाथ हाम्रो स्वागत-सत्कार गरे। Viz kapitolaपवित्र बाइबल17 यरूशलेममा विश्वासीहरू हामीलाई देखेर अत्यन्त खुशी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जब हामी यरूशलेम आइपुग्यौँ, तब दाजुभाइ-दिदीबहिनीहरूले हृदयदेखि खुशी भएर हाम्रो स्वागत गरे। Viz kapitola |