प्रेरित 20:38 - नेपाली नयाँ संशोधित संस्करण38 उनीहरूले फेरि कहिल्यै तिनको मुख देख्नेछैनन् भनी पावलले भनेका कुरामा तिनीहरूले ज्यादै शोक गरे। अनि उनीहरूले तिनलाई जहाजमा पुर्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 पावलले एक-अर्कासँग फेरि कहिल्यै भेट हुँदैन भनेकोमा तिनीहरूले ज्यादै दु:ख माने। त्यसपछि तिनीहरूले पावललाई पानीजहाजसम्म पुर्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 तिनीहरूले उनको मुहार फेरि देख्नेछैनन् भन्ने उनको भनाइले तिनीहरूका हृदय छिया-छिया भयो। त्यसपछि तिनीहरूले उनलाई जहाजसम्म पुर्याउन गए। Viz kapitola |