Online Bible

- Reklamy -




प्रेरित 20:35 - नेपाली नयाँ संशोधित संस्करण

35 मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्‍नुहोस्, कसरी उहाँ आफैले भन्‍नुभएको छ, कि लिनुभन्‍दा दिनु अझ धन्‍य हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 यसरी ‘लिनेहरूभन्दा दिनेहरू धन्‍य हुन्’ भनेर प्रभु येशू आफैंले भन्‍नुभएको कुरालाई सम्‍झेर कमजोर मानिसहरूको हेरचाहा गर्न सकेसम्‍म परिश्रमसँग काम गर्नुपर्छ भनी मैले सबै कुरामा देखाएको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

35 मैले तिमीहरूलाई सधैँ म जस्तै खट भनेर देखाएँ अनि जो दुर्बल छन् तिनीहरूलाई मद्दत गर भनें। मैले प्रभु येशूको वचन याद गर्न सिकाँए। येशूले भन्नुभयो, ‘लिनु भन्दा पनि दिनुमा नै धेरै आनन्द छ।’”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 मैले गरेका हरेक कामबाट तपाईंहरूलाई मैले उदाहरण दिएको छु; अनि कसरी यस किसिमका कडा परिश्रमद्वारा हामीले कमजोरहरूलाई मदत गर्नैपर्दछ। प्रभु येशू आफैँले भन्‍नुभएका वचनहरूको सम्झना गरौँ: ‘लिनुभन्दा दिनुचाहिँ अझ धन्य हो।’ ”

Viz kapitola kopírovat




प्रेरित 20:35

Následuj nás:

Reklamy


Reklamy