प्रेरित 20:30 - नेपाली नयाँ संशोधित संस्करण30 तपाईंहरूकै बीचबाट भर्माउने कुरा बोल्ने मानिसहरू उठ्नेछन्, जसले चेलाहरूलाई आफ्ना पछि लैजानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तपाईंहरूकै बीचबाट पनि झूटो शिक्षा दिने मानिसहरू निस्कनेछन्। तिनीहरूले प्रभुका चेलाहरूलाई आफ्नै कुबाटोमा लैजान खोज्नेछन्। Viz kapitolaपवित्र बाइबल30 तिमीहरूका आफ्नै झुण्डबाट पनि त्यस्ता मानिसहरू देखा पर्नेछन् जसले सत्य कुरोलाई बङ्ग्याउने छ। तिनीहरूले येशूका चेलाहरू विभाजित गराउन चेष्टा गर्नेछन् अनि तिनीहरूलाई पछ्याउनु भन्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तपाईंहरू मध्येबाट नै सत्यलाई बङ्ग्याउने मानिसहरू उठ्नेछन् र चेलाहरूलाई फकाई तिनीहरूका पछि-पछि लगाउनेछन्। Viz kapitola |