प्रेरित 20:29 - नेपाली नयाँ संशोधित संस्करण29 किनभने मलाई थाहा छ, कि म गएपछि डरलाग्दा ब्वाँसाहरू तपाईंहरूका माझमा पस्नेछन्, जसले बगाललाई बाँकी राख्नेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 म जान्दछु, म गएपछि जङ्गली ब्वाँसाजस्ता मानिसहरू तपाईंहरूका बीचमा पस्नेछन् र मण्डलीलाई दु:ख दिन छोड्नेछैनन्। Viz kapitolaपवित्र बाइबल29 म जान्दछु कि म गई सके पछि कतिपय पुरुषहरू तिमीहरूका दलमा आउनेछन्। तिनीहरू क्रुर ब्वाँसोहरू जस्ता हुन्। तिनीहरूले यो बथानलाई ध्वंश पार्ने कोशिश गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 मलाई यो थाहा छ, मैले छोडेर गएपछि तपाईंहरूका बीचमा जङ्गली ब्वाँसाहरू पस्नेछन्, जसले बगाललाई बाँकी राख्नेछैनन्। Viz kapitola |