प्रेरित 20:20 - नेपाली नयाँ संशोधित संस्करण20 तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूका सामुन्ने घोषणा गर्नदेखि र घर-घरमा सबैका सामुन्ने तपाईंहरूलाई शिक्षा दिनदेखि म पछि हटिनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तपाईंहरू सबैको अगाडि र घर-घरमा पसेर शिक्षा दिँदा मैले तपाईंहरूको भलाइ हुने कुनै कुरा मनमा बाँकी राखिनँ। Viz kapitolaपवित्र बाइबल20 मैले प्रत्येक दिन जति पनि काम गरें तिमीहरूकै भलाईको लागि गरें। मैले येशूको विषयमा सुसमाचार तिमीहरूलाई भनें अनि मैले मानिसहरूको अघि अनि तिमीहरूको प्रत्येक घरमा सिकाएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तपाईंहरूलाई थाहै छ, तपाईंहरूको भलाइको निम्ति प्रचार गर्न म कहिल्यै हिच्किचाइनँ। तर सार्वजनिक रूपमा र घर-घरमा गएर शिक्षा दिएँ। Viz kapitola |