Online Bible

- Reklamy -




प्रेरित 20:2 - नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यहाँका इलाकाहरूमा गएर तिनीहरूलाई धेरै प्रोत्‍साहन दिएपछि तिनी ग्रीसमा गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यहाँ पुगेपछि उनले ठाउँ-ठाउँमा गएर प्रभुका चेलाहरूलाई हौसलाले भरिएको शिक्षा दिए। त्‍यसपछि उनी ग्रीस देशमा आइपुगे र तीन महिनासम्‍म त्‍यहीँ बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 म्यासिडोनिया भएर जाँदा उनले येशूका चेलाहरूलाई उत्साह दिन धेरै कुरा गरे। तब उनी ग्रीस गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मानिसहरूलाई उत्साहका वचनहरू बोल्दै उनले त्यस क्षेत्रको यात्रा गरेर अन्त्यमा ग्रीसमा गए।

Viz kapitola kopírovat




प्रेरित 20:2

Následuj nás:

Reklamy


Reklamy