प्रेरित 20:14 - नेपाली नयाँ संशोधित संस्करण14 अनि जब तिनले हामीलाई अस्सोसमा भेटे, हामीले तिनलाई जहाजमा चढ़ायौं, र मितिलेनेमा आयौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 हामी अस्सोसमा पुगेपछि उनी पनि आएर जहाजमा चढे र हामी सबै मिलेर मितिलेने सहरमा गयौं। Viz kapitolaपवित्र बाइबल14 पछि पावललाई हामीले अस्सोसमा भेट्यौं। अनि उनी हामीसँग जहाजमा आए। हामी सबै मितिलेनेमा गयौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब अस्सोसमा उनीसँग भेट भयो, हामीले उनलाई जहाजमा चढायौँ र मितिलेनेमा गयौँ। Viz kapitola |