प्रेरित 20:10 - नेपाली नयाँ संशोधित संस्करण10 तब पावल तल ओर्ले, र घोप्टो परी त्यसलाई अँगालो हाले र भने, “नघबराओ किनभने त्यो जीवितै छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 पावल तल ओर्लिए र उसमाथि पसारिएर उसलाई अँगालो हाल्दै वरिपरि भएका मानिसहरूलाई भने, “तिमीहरू नआत्तिओ, यो केटो त जिउँदै छ।” Viz kapitolaपवित्र बाइबल10 पावल युटाइकस कहाँ ओर्लिए। उनले घुँडा टेकेर अगाँलो हाले। पावलले अन्य विश्वासीहरूलाई भने, “सुर्ता नगर, यिनी जिउँदै छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब पावल तल गए, र त्यस मानिसमाथि घोप्टो परेर अङ्कमाल हाल्दै भने, “तपाईंहरू नआत्तिनुहोस्, यिनी जीवितै छन्।” Viz kapitola |