Online Bible

- Reklamy -




प्रेरित 2:47 - नेपाली नयाँ संशोधित संस्करण

47 र परमेश्‍वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्‍छा पाउँदै बस्‍थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्‍यामा थपिदिनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 र सधैँ परमेश्‍वरको प्रशंसा गर्थे। अरू मानिसहरूले पनि तिनीहरूलाई मन पराउँथे। उद्धार पाएकाहरूको सङ्‍ख्‍या तिनीहरूको झुण्‍डमा प्रभुले दिनदिनै बढाइदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

47 तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि सबै मानिसहरूले उनीहरूलाई मन पराउँथे। अधिक भन्दा अधिक मानिसहरूले संरक्षण पाए र प्रभुले तिनीहरूलाई विश्वासीहरूको हूलमा सम्मिलित गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 अनि परमेश्‍वरको प्रशंसा गर्दै, र सबै मानिसहरूको स्‍नेह पाउँदै बस्थे। तिनीहरूका संख्यामा परमेश्‍वरले उद्धार पाउनेहरूलाई दिनदिनै थप्दै जानुहुन्थ्यो।

Viz kapitola kopírovat




प्रेरित 2:47

Následuj nás:

Reklamy


Reklamy