प्रेरित 2:44 - नेपाली नयाँ संशोधित संस्करण44 विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे, र तिनीहरूका सबै थोक साझा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 प्रभुमा विश्वास गर्नेहरू सधैँ भेला हुन्थे। तिनीहरूका सबै कुरा साझा हुन्थे। Viz kapitolaपवित्र बाइबल44 सबै विश्वासीहरू सँगै बसे। सबै कुराहरू आपसमा बाँडचुँड गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 सबै विश्वासीहरू एकैसाथ बस्थे, र सबै थोक तिनीहरूमा साझा थिए। Viz kapitola |