प्रेरित 2:4 - नेपाली नयाँ संशोधित संस्करण4 अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले पवित्र आत्माबाटै बोल्ने शक्ति पाएर अन्य भाषाहरूमा बोल्न थाले। Viz kapitolaपवित्र बाइबल4 तिनीहरू सबै पवित्र आत्माले परिपूर्ण भए र तिनीहरूले विभिन्न भाषाहरूमा बोल्न थाले। पवित्र आत्माले तिनीहरूलाई त्यसो गर्न शक्ति प्रदान गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरू सबै पवित्र आत्माले भरिए। तब पवित्र आत्माले तिनीहरूलाई सामर्थ बनाउनुभएअनुसार अन्य भाषाहरूमा बोल्न थाले। Viz kapitola |