प्रेरित 2:36 - नेपाली नयाँ संशोधित संस्करण36 “त्यसैकारण इस्राएलको सारा परिवारले यो पक्का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट बनाउनुभयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 “त्यसैले अब इस्राएलका सबै मानिसले यो कुरा जान्नुपर्छ– तपाईंहरूले क्रूसमा मारेका येशूलाई नै परमेश्वरले प्रभु र मुक्ति दिनुहुने ख्रीष्ट दुवै बनाउनुभएको छ।” Viz kapitolaपवित्र बाइबल36 “यसैले सबै यहूदी मानिसहरूले यो सत्यलाई जान्नु पर्छः परमेश्वरले येशूलाई प्रभु र ख्रीष्ट बनाउनु भयो। उहाँ त्यही मानिस हुनुहुन्थ्यो जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 “त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्चयताका साथ जानून्, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यही येशूलाई परमेश्वरले प्रभु र ख्रीष्ट दुवै बनाउनुभएको छ।” Viz kapitola |