प्रेरित 2:32 - नेपाली नयाँ संशोधित संस्करण32 यिनै येशूलाई परमेश्वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 “अब उही येशू ख्रीष्टलाई परमेश्वरले मरेकोबाट बिउँताउनुभएको छ र यही कुराको हामी सबै साक्षी छौं। Viz kapitolaपवित्र बाइबल32 यो उनै येशू हुन जसलाई परमेश्वरले मृत्युबाट बौराए, हामी सबै त्यस सत्यको गवाही छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 परमेश्वरले यही येशूलाई जीवित पार्नुभयो, र हामी सबै यस तथ्यका साक्षी छौँ। Viz kapitola |