Online Bible

- Reklamy -




प्रेरित 2:3 - नेपाली नयाँ संशोधित संस्करण

3 आगोका जिब्राहरूजस्‍ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 अनि आगोका जिब्राहरूजस्‍ता तिनीहरूकहाँ देखा परे। ती आगोका जिब्राहरू भाग-भाग भएर त्‍यहाँ भएका सबै मानिसमाथि बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तिनीहरूले आगोका ज्वालाहरू जस्तो देखे। ती ज्वालाहरू विभाजित भएर प्रत्येक मानिसमाथि बस्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि तिनीहरूले आगोका ज्वालाका जिब्राहरूझैँ देखे, र ती तिनीहरू हरेकमाथि आएर बसे।

Viz kapitola kopírovat




प्रेरित 2:3

Následuj nás:

Reklamy


Reklamy