Online Bible

- Reklamy -




प्रेरित 2:28 - नेपाली नयाँ संशोधित संस्करण

28 तपाईंले मलाई जीवनको मार्गहरू बताउनुभयो, तपाईंले मलाई आफ्‍नो उपस्‍थितिद्वारा आनन्‍दले गद्‌गद्‌ पार्नुहुनेछ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 तपाईंले मलाई जीवनको बाटो देखाउनुभएको छ। तपाईंसँग हुँदा म खुसीले रमाउँछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 तिमीहरूले मलाई कसरी बाँच्न सिकायौ, तिमीहरू मेरो छेउमा आउनेछौ अनि मलाई आनन्दले भरिदिनेछौ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’

Viz kapitola kopírovat




प्रेरित 2:28

Následuj nás:

Reklamy


Reklamy