प्रेरित 2:27 - नेपाली नयाँ संशोधित संस्करण27 किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 किनभने तपाईंले मलाई पातालमा छोड्नुहुन्न, तपाईंले आफ्नो पवित्र जनलाई मरेको मरेकै र कुहिएर नाश हुन दिनुहुन्न। Viz kapitolaपवित्र बाइबल27 किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन। तपाईंले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुन दिनुहुने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। Viz kapitola |