Online Bible

- Reklamy -




प्रेरित 2:2 - नेपाली नयाँ संशोधित संस्करण

2 अनि स्‍वर्गबाट अचानक ठूलो बतासको झोक्‍काजस्‍तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यस बेला एक्‍कासि आकाशबाट ठूलो हावा चल्‍यो र त्‍यो हावाको आवाजले तिनीहरू बसेको घर भरियो

Viz kapitola kopírovat

पवित्र बाइबल

2 अचानक स्वर्गबाट जोडले हुरी बतास चले जस्तै एउटा आवाजले तिनीहरू जुन कोठामा बसिरहेका थिए त्यस कोठालाई सम्पूर्ण प्रकारले ढाकिदियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अचानक त्यहाँ स्वर्गबाट ठूलो बतास हुरी चलेजस्तै एउटा ठूलो आवाज आयो, र तिनीहरू बसेको पूरै घरलाई त्यसले भरिदियो।

Viz kapitola kopírovat




प्रेरित 2:2

Následuj nás:

Reklamy


Reklamy