Online Bible

- Reklamy -




प्रेरित 2:18 - नेपाली नयाँ संशोधित संस्करण

18 हो, म आफ्‍ना दास-दासीहरूमाथि ती दिनमा मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिनीहरूले अगमवाणी बोल्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 अँ, ती दिनमा म मेरा सेवा गर्ने पुरुष र स्‍त्रीहरूमाथि आफ्‍नो आत्‍मा खन्‍याउनेछु अनि तिनीहरूले अगमवाणी बोल्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 त्यसबेला, म मेरो सेवकहरू, पुरुष र स्त्रीहरूमाथि, मेरो आत्मा खन्याउनेछु, अनि तिनीहरूले अगमवाणी गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू, स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु। अनि तिनीहरूले अगमवाणी बोल्नेछन्।

Viz kapitola kopírovat




प्रेरित 2:18

Následuj nás:

Reklamy


Reklamy