Online Bible

- Reklamy -




प्रेरित 19:8 - नेपाली नयाँ संशोधित संस्करण

8 पावल सभाघरमा पसिकन तीन महिनासम्‍म परमेश्‍वरका राज्‍यको विषयमा तिनीहरूसँग साहसपूर्वक बहस गरे र मानिसहरूलाई बुझाइरहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 पावल यहूदीहरूको सभाघरमा गए र तीन महिनासम्‍म नडराई मानिसहरूलाई शिक्षा दिए। उनले परमेश्‍वरको राज्‍यको बारेमा बहस गरेर तिनीहरूलाई विश्‍वासमा ल्‍याउने कोसिस गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 पावल सभाघरमा गए अनि साहससँग बोले। तीन महीनासम्म पावलले त्यसै नै गरे। उनले यहूदीहरूसँग वहश गर्थे अनि तिनीहरूलाई परमेश्वरको राज्यको विषयमा प्रेरित गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 पावल त्यहाँका सभाघरहरूमा गए। अनि परमेश्‍वरको राज्यका कुराहरूमा तर्क गर्दै, र विश्‍वास गराउँदै तीन महिनासम्म साहससाथ बोले।

Viz kapitola kopírovat




प्रेरित 19:8

Následuj nás:

Reklamy


Reklamy