प्रेरित 19:36 - नेपाली नयाँ संशोधित संस्करण36 तपाईंहरू जान्नुहुन्छ यो कुरा अकाट्य छ, यसकारण तपाईंहरू शान्त हुनुपर्छ र कुनै उत्ताउलो काम गर्नुहुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 त्यसो हुँदा तपाईंहरू शान्त हुनुहोस्। यसरी जोशमा आएर विचारै नगरी कुनै काम गर्नु राम्रो होइन। Viz kapitolaपवित्र बाइबल36 कुनै मानिसले पनि त्यो सत्य होइन भन्न सक्तैन। यसर्थ तिमीहरू शान्त हौं अनि केही गर्न भन्दा अगाडी सोच। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 त्यसकारण यी कुराहरू अकाट्य भएकाले तपाईंहरू शान्त हुनुहोस्, र कुनै पनि उत्ताउलो काम नगर्नुहोस्। Viz kapitola |