प्रेरित 19:35 - नेपाली नयाँ संशोधित संस्करण35 नगरका हाकिमले मानिसहरूलाई शान्त पारेपछि भने, “एफिससका मानिस हो, एफिसीहरूको सहरचाहिँ महान् आर्तेमिसको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्ने कुरा कसलाई थाहा छैन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 आखिरमा नगर-सभाका सचिवले मानिसहरूलाई शान्त गराउन सके। उनले भने, “एफिससका दाजुभाइहरू हो, एफिसीहरूको सहरचाहिँ महान् देवी आर्तेमिसको मन्दिर र आकाशबाट झरेको उनको मूर्तिको रक्षक हो भन्ने कुरा कसलाई थाहा छैन र? कसैले पनि यो कुरा होइन भन्न सक्दैन। Viz kapitolaपवित्र बाइबल35 त्यसपछि शहरका हाकीमले तिनीहरूलाई शान्त पार्ने प्रयास गरे अनि भने, “एफिससका मानिसहरू हो! के संसारमा कोही मानिस छन् जसले एफिसस शहरको महादेवी आर्तेमस मन्दिर छ अनि उनको मूर्ति जो स्वर्गवाट झरेको हो भन्ने जान्दैन? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 अनि त्यस नगरका हाकिमले भीडलाई साम्य पार्दै भने: “हे एफिससका मानिसहरू हो, महान् देवी आर्तेमिसको मूर्ति स्वर्गबाट खसेको हो, र उनको मन्दिरको रक्षक एफिसस सहर हो भनी के कसैलाई थाहा छैन र? Viz kapitola |