प्रेरित 19:3 - नेपाली नयाँ संशोधित संस्करण3 अनि तिनले उनीहरूलाई भने, “तब तिमीहरूले कस्तो बप्तिस्मा लियौ?” उनीहरूले भने, “यूहन्नाको बप्तिस्मा।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 फेरि पावलले सोधे, “त्यसो भए तिमीहरूले कस्तो किसिमको बप्तिस्मा पायौ त?” तिनीहरूले जवाफ दिए, “यूहन्नाले सिकाएको बप्तिस्मा पायौं।” Viz kapitolaपवित्र बाइबल3 तब पावलले सोधे, “कस्तो प्रकारको बप्तिस्मा तिनीहरूले लियौ?” तिनीहरूले भने, “यूहन्नाले बताएको अनुसार बप्तिस्मा हामी लिएका छौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब पावलले प्रश्न गरे, “त्यसो भए तपाईंहरूले कस्तो बप्तिस्मा लिनुभयो?” तिनीहरूले उत्तर दिए, “यूहन्नाको बप्तिस्मा।” Viz kapitola |