प्रेरित 19:28 - नेपाली नयाँ संशोधित संस्करण28 यो सुनेर तिनीहरू रीसले चूर भए, र “एफिसीहरूकी आर्तेमिस महान् हुन्।” भनी चिच्च्याउन लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यो कुरा सुनेर त्यहाँ जम्मा भएका मानिसहरूको रगत तात्यो र तिनीहरूले कराएर भन्न लागे, “एफिससमा रहनुहुने देवी आर्तेमिसको जय!” Viz kapitolaपवित्र बाइबल28 यस्तो कुरा सुनेपछि तिनीहरू क्रोधित भए। तिनीहरू चिच्चाउन थाले, “आर्तिमिस, एफिससका महान देवी हुन्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 जब तिनीहरूले यो कुरा सुने, तब तिनीहरू अत्यन्त क्रोधित भए, र चिच्याएर भन्न थाले: “एफिसीहरूकी देवी आर्तेमिस महान् हुनुहुन्छ!” Viz kapitola |