प्रेरित 19:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिनले उनीहरूलाई भने, “जब तिमीहरूले विश्वास गर्यौ के तिमीहरूले पवित्र आत्मा पायौ?” उनीहरूले तिनलाई भने, “पवित्र आत्मा हुनुहुन्छ भन्ने त हामीले सुनेका पनि छैनौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले तिनीहरूलाई सोधे, “के तिमीहरूले प्रभुमा विश्वास गरेर पवित्र आत्मा पायौ?” तिनीहरूले भने, “पवित्र आत्मा हुनुहुन्छ भनेर त हामीले सुनेका पनि थिएनौं।” Viz kapitolaपवित्र बाइबल2 पावलले उनीहरूलाई सोधे, “के तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ?” तिनीहरूले भने, “हामीले कहिल्यै पनि पवित्र-आत्मा छ भन्ने सुनेका छैनौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 पावलले तिनीहरूलाई प्रश्न गरे, “तपाईंहरूले विश्वास गर्नुभएको बेला पवित्र आत्मा पाउनुभयो?” तिनीहरूले जवाफ दिए, “पवित्र आत्मा हुनुहुन्छ र भनेर हामीले त सुनेका पनि छैनौँ।” Viz kapitola |