Online Bible

- Reklamy -




प्रेरित 19:18 - नेपाली नयाँ संशोधित संस्करण

18 विश्‍वास गरेकाहरू धेरै जना आए, र तिनीहरूले गरेका आफ्‍ना-आफ्‍ना दुष्‍ट कामहरूको स्‍वीकार गरे र ती प्रकट गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 धेरै जना विश्‍वास गर्नेहरू आएर आफ्‍नो काम खुल्‍लमखुल्‍ला मानिलिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 धेरै मानिसहरू पनि जो विश्वासी भएका थिए, अघि आए अनि तिनीहरूको दुष्ट कार्यहरू सबैको सामु स्वीकारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 विश्‍वास गर्ने धेरै जनाले खुल्‍लमखुल्‍ला तिनीहरूले गरेका दुष्‍ट कामहरू स्वीकार गरे।

Viz kapitola kopírovat




प्रेरित 19:18

Následuj nás:

Reklamy


Reklamy