Online Bible

- Reklamy -




प्रेरित 19:15 - नेपाली नयाँ संशोधित संस्करण

15 तब भूतात्‍माले जवाफ दिएर तिनीहरूलाई भन्‍यो, “येशूलाई म चिन्‍छु, र पावललाई पनि म चिन्‍छु, तर तिमीहरूचाहिँ को हौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर एक दिन दुष्‍ट आत्‍माले तिनीहरूलाई भन्‍यो, “येशूलाई म चिन्‍छु, पावललाई पनि म चिन्‍छु, तर तिमीहरूचाहिँ को हौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तर एक पल्ट एउटा दुष्ट आत्माले ती यहूदीहरूलाई भने, “म येशूलाई चिन्दछु, अनि पावललाई चिन्दछु, तर तिमीहरू चाँहि को हौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 एक दिन एउटा दुष्‍ट आत्माले तिनीहरूलाई जवाफ दियो, “येशूलाई म चिन्छु र पावलको बारेमा पनि मलाई थाहा छ, तर तिमीहरूचाहिँ को हौ?”

Viz kapitola kopírovat




प्रेरित 19:15

Následuj nás:

Reklamy


Reklamy