प्रेरित 19:14 - नेपाली नयाँ संशोधित संस्करण14 त्यहाँ एक जना स्केवास नाउँ भएको यहूदी प्रधान पूजाहारीका सात जना छोराहरूले यसो गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 एक जना स्केवास नाउँ भएको यहूदी मुख्य पूजाहारीका सात जना छोराहरूले पनि यस्तो काम गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 स्केवास नाम गरेका यहूदी मुख्य पुजारीका सात जना छोराहरूले त्यही गरिरहेका थिए। Viz kapitola |