प्रेरित 19:12 - नेपाली नयाँ संशोधित संस्करण12 यहाँसम्म कि रूमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरूकहाँ लगिन्थे, र तिनीहरूका शरीरबाट रोग जान्थे र दुष्टात्मा पनि निस्कन्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यहाँसम्म कि मानिसहरूले पावलको शरीरमा रूमाल वा मजेत्रो छुवाएर बिरामीहरूकहाँ लैजान्थे। यसरी ती बिरामीहरू निको हुन्थे र भूत लागेकाहरूबाट भूतहरू निस्कन्थे। Viz kapitolaपवित्र बाइबल12 पावलले चलाएका रूमालहरू र लुगाहरू लगरे तिनीहरूले विमारीहरूमाथि राखे। जब तिनीहरूले यसो गरे तिनीहरू निको हुन्थे अनि दुष्ट आत्माहरू तिनीहरूबाट बाहिर निस्कन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यहाँसम्म कि उनले छोएका रुमाल वा कपडा बिरामीहरूलाई लगेर छुवाउँदा समेत तिनीहरू निको हुन्थे, र दुष्ट आत्माहरू तिनीहरूबाट निस्कन्थे। Viz kapitola |