प्रेरित 18:7 - नेपाली नयाँ संशोधित संस्करण7 तब तिनी त्यहाँबाट परमेश्वरको भक्ति गर्ने तीतस युस्तस नाउँ भएका मानिसको घरमा गए। उनको घर सभाघरको छेवैमा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यस बेलादेखि पावल यहूदीहरूको सभाघरमा जान छोडिदिए। त्यस सभाघरको छेउमा परमेश्वरको भक्ति गर्ने तीतस युस्तस नाउँ गरेका एक जना ग्रीक मानिसको घरमा पावल गए। Viz kapitolaपवित्र बाइबल7 पावल सभाघरबाट बिदा लिए अनि टाइटस जुसटस नाउँ भएको मानिसको घरमा गए। त्यस मानिस सत्य परमेश्वरको पूजाहारी थियो। उसको घर सभाघरकै अर्कोपट्टि थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसपछि पावल सभाघर छोडेर नजिकैको तीतस युस्तसको घरमा गए, जो परमेश्वरको भक्ति गर्ने मानिस थिए। Viz kapitola |