Online Bible

- Reklamy -




प्रेरित 18:5 - नेपाली नयाँ संशोधित संस्करण

5 जब सिलास र तिमोथी माकेडोनियाबाट आइपुगे, पावल वचनको प्रचारमा व्‍यस्‍त थिए, र यहूदीहरूलाई येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनी तिनले शिक्षा दिँदैथिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 सिलास र तिमोथी माकेडोनिया इलाकाबाट आएपछि पावल आफ्‍नो पूरै प्रचारको काममा लागे। उनले यहूदीहरूलाई ‘येशू नै मुक्ति दिनुहुने राजा ख्रीष्‍ट हुनुहुन्‍छ’ भन्‍ने साक्षी दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 सिलास र तिमोथी म्यासिडोनियाबाट पावललाई भेट्न कोरिन्थमा आए। त्यसपछि आफ्नो समय मानिसहरूलाई सुसमाचार भन्नमा बिताए। उनले यहूदीहरूलाई येशू नै ख्रीष्ट हुन भनेर देखाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब सिलास र तिमोथी म्यासिडोनियाबाट त्यहाँ आए, तब पावलले यहूदीहरूलाई येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने साक्षी दिँदै, उहाँको प्रचारमा आफूलाई पूर्ण समर्पित गराइरहे।

Viz kapitola kopírovat




प्रेरित 18:5

Následuj nás:

Reklamy


Reklamy