Online Bible

- Reklamy -




प्रेरित 18:4 - नेपाली नयाँ संशोधित संस्करण

4 हरेक शबाथमा तिनी सभाघरमा बहस गर्थे, र यहूदी र ग्रीकहरूलाई बुझाउने प्रयत्‍न गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 पावल विश्राम दिनैपिच्‍छे यहूदीहरूका सभाघरमा गएर यहूदी र ग्रीकहरूसँग तर्कवितर्क गर्थे र दुवैलाई मनाउन खोज्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 प्रत्येक विश्रामको दिन पावल सभाघरमा यहूदीहरू र ग्रीकहरूसँग कुरा गर्थे। तिनले येशूमा विश्वास पार्न लगातार तिनीहरूमाथि प्रयत्न गरिरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 पावलले हरेक शब्बाथमा सभाघरहरूमा यहूदी र ग्रीकहरूसँग तर्कवितर्क गर्थे, र तिनीहरूलाई बुझाउने गर्थे।

Viz kapitola kopírovat




प्रेरित 18:4

Následuj nás:

Reklamy


Reklamy