प्रेरित 18:3 - नेपाली नयाँ संशोधित संस्करण3 एकै पेशाका हुनाले तिनी पनि उनीहरूसँगै बसे, र काम गरे। किनकि उनीहरूको पेशा पाल बनाउने थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनीहरूले पाल बनाउने काम गरेर जीविका चलाउँथे। पावल तिनीहरूसँगै बसे किनकि उनले पनि तिनीहरूजस्तै पाल बनाउने काम गरेर जीविका चलाउँथे। Viz kapitolaपवित्र बाइबल3 तिनीहरूले पावलले जस्तै तम्बू बनाउने काम गर्थे। पावल तिनीहरूसँगै बसे र तिनीहरूसँग तम्बू बनाउने काम गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनको पेसा पनि पाल बनाउने भएकोले पावल पनि तिनीहरूसँगै बसे, र काम गर्न लागे। Viz kapitola |