प्रेरित 18:24 - नेपाली नयाँ संशोधित संस्करण24 अलेक्जेन्ड्रिया-निवासी अपोल्लोस नाउँका एक जना यहूदी एफिससमा आए। तिनी एक जना कुशल वक्ता र धर्मशास्त्रमा पोख्त थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त्यसै बीचमा अलेक्जेन्ड्रिया सहरमा जन्मिएका अपोल्लोस नाउँ भएका एक जना यहूदी एफिसस आए। उनी धेरै राम्रोसँग बोल्न जान्ने मानिस थिए र उनलाई धर्मशास्त्रको धेरै ज्ञान थियो। Viz kapitolaपवित्र बाइबल24 अपोल्लस नाउँ भएको एकजना यहूदी एफिससमा आए। उनी एलेक्जेन्ड्रिया भन्ने शहरमा जन्मिएका थिए। उनी एक विद्वान मानिस थिए। उनलाई धर्मशास्त्रमाथि राम्रो ज्ञान थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 अलेक्जेन्ड्रियामा जन्मेका बासिन्दा अपोल्लोस नाम गरेका एक जना यहूदी मानिस एफिससमा आए। तिनी कुशल वक्ता र पवित्रशास्त्रको धेरै ज्ञान भएका मानिस थिए। Viz kapitola |