प्रेरित 18:12 - नेपाली नयाँ संशोधित संस्करण12 जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, र तिनलाई अदालतमा ल्याए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अखैया इलाकामा गलियोन भनिने व्यक्ति बडा-हाकिम भएका बेला यहूदीहरू मिलेर पावलमाथि जाइलागे र उनलाई पक्रे। उनलाई बडा-हाकिमकहाँ लगेर भने, Viz kapitolaपवित्र बाइबल12 गल्लियो अखैया अञ्चलका राज्यपाल भए। कोही यहूदीहरूले उनीसित न्यायलयमा लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 गलियोन अखैयाका शासक भएको समयमा कोरिन्थका यहूदीहरूले संयुक्त रूपमा पावलमाथि आक्रमण गरे, र उनलाई अदालतसमक्ष ल्याए। Viz kapitola |