प्रेरित 18:11 - नेपाली नयाँ संशोधित संस्करण11 अनि परमेश्वरको वचन सिकाउँदै पावल एक वर्ष छ महिनासम्म तिनीहरूसँग बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसरी पावल डेढ वर्षसम्म कोरिन्थ सहरमा बसे र परमेश्वरको शिक्षा दिइरहे। Viz kapitolaपवित्र बाइबल11 पावल त्यहाँ डेढ वर्षसम्म बसे, अनि तिनीहरू माझ परमेश्वरको वचनको शिक्षा दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसरी पावलले तिनीहरूलाई परमेश्वरको वचनको शिक्षा दिँदै कोरिन्थ सहरमा डेढ वर्षसम्म बसे। Viz kapitola |