प्रेरित 17:32 - नेपाली नयाँ संशोधित संस्करण32 जब तिनीहरूले मृतकबाट जीवित हुने विषयमा सुने, तब कसै-कसैले गिल्ला गरे। तर अरूहरूले चाहिँ “हामी फेरि यस विषयमा तिम्रा कुरा सुन्नेछौं” भने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 मरेकोबाट मानिस बिउँतन्छन् भन्ने सुनेर कति जनाले पावलको हाँसो गरे। तर कसै-कसैले भने, “यसको बारेमा फेरि अर्कोपल्ट पनि हामी सुन्न चाहन्छौं।” Viz kapitolaपवित्र बाइबल32 जब तिनीहरूले येशू मृत्युबाट बौरी उठेका विषयमा सुने कतिपयले गिल्ला गरे। तर अरूले भने, “कोही अर्को समयमा यस विषयमा तिमीले हामीलाई अझ भन्नेछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 जब तिनीहरूले मरेकाहरूको पुनरुत्थानको विषयमा सुने, तब कतिले गिल्ला गर्न थाले; तर अरूले भने, “यस विषयमा हामी तपाईंबाट फेरि सुन्न चाहन्छौँ।” Viz kapitola |