प्रेरित 17:25 - नेपाली नयाँ संशोधित संस्करण25 उहाँलाई कुनै थोकको खाँचो परेजस्तो गरी मान्छेको हातबाट उहाँको सेवा हुनुपर्छ भनी नसोच्नुहोस्। किनभने उहाँले नै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 उहाँलाई मानिसहरूले चढाएको कुनै चीजको खाँचो पर्दैन। बरु उहाँले मानिसहरूलाई जीवन, प्राण र चाहिने सबै थोक दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल25 उहाँ नै जीवन, प्राण र प्रत्येक चीज मानिसहरूलाई दिनुहुन्छ। उहाँलाई मानिसहरूको कुनै सहयोगको खाँचो छैन। उहाँलाई चाहेका सबै कुराहरू उहाँसँग छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 यदि उहाँलाई कुनै कुराको खाँचो पर्यो भने मानिसका हातबाट त्यसको सेवा लिनुहुन्न; किनकि उहाँ आफैँले सबै मानिसहरूलाई जीवन, सास र अरू सबै कुरा दिनुहुन्छ। Viz kapitola |