प्रेरित 17:17 - नेपाली नयाँ संशोधित संस्करण17 यसैकारण तिनले यहूदीहरू र ईश्वरभक्त जनहरूसँग सभाघरमा, र भेटिएका जतिसँग चाहिँ बजारमा दिनहुँ तर्क गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 उनी यहूदीहरूको सभाघरमा गएर यहूदी र परमेश्वरको भक्ति गर्ने ग्रीक जातिका मानिसहरूसँग येशूको बारेमा बहस गर्थे। त्यसै गरी दिनदिनै सहरको मुख्य बजारमा आउने जाने मानिसहरूसँग पनि उनले निकै बहस गरे। Viz kapitolaपवित्र बाइबल17 सभाघरमा पावलले यहूदीहरू र धर्मभक्त ग्रीकहरूसँग बात गरे। पावलले बजारमा डुली हिँड्ने मानिसहरूसँग पनि बात गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसैले तिनी सभाघरमा यहूदीहरू र परमेश्वरको भय मान्ने ग्रीकहरूसँग त्यसै गरी बजारमा भेट्ने मानिसहरूसँग दिनहुँ तर्क गर्दथे। Viz kapitola |