प्रेरित 17:16 - नेपाली नयाँ संशोधित संस्करण16 पावलले तिनीहरूलाई एथेन्समा पर्खिरहँदा, त्यो सहरलाई मूर्ति नै मूर्तिले भरिएको देखेर तिनको आत्मा तिनीभित्र व्याकुल भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 पावल एथेन्स सहरमा सिलास र तिमोथीलाई पर्खिरहेको बेला त्यो सहर मूर्तिपूजाले भरिएको देखेर उनलाई साह्रै दु:ख लाग्यो। Viz kapitolaपवित्र बाइबल16 पावलले तिमोथी र सिलासलाई एथेन्समा पर्खिरहेका थिए। पुरा नगर नै मूर्तीहरूले भरिएको देखेर पावलको हृदय विचलित थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 जुन बेला पावल एथेन्समा सिलास र तिमोथीलाई पर्खिरहेका थिए, त्यो सहर धेरै मूर्तिहरूले भरिएको देखेर तिनी असाध्यै दुःखित भए। Viz kapitola |