प्रेरित 16:8 - नेपाली नयाँ संशोधित संस्करण8 तब माइसिया भएर तिनीहरू त्रोआसमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यसो हुँदा तिनीहरू माइसिया भएर सोझै तल समुद्रको किनारमा परेको त्रोआस सहरमा झरे। Viz kapitolaपवित्र बाइबल8 यसर्थ तिनीहरू माइसिया देश भएर त्रोआस शहर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसैकारण तिनीहरू माइसिया पार गरेर त्रोआसमा झरे। Viz kapitola |