Online Bible

- Reklamy -




प्रेरित 16:7 - नेपाली नयाँ संशोधित संस्करण

7 माइसियाको साँधमा आएपछि तिनीहरूले बिथिनियातर्फ जाने विचार गरे। तर येशूका आत्‍माले तिनीहरूलाई जान दिनुभएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 माइसिया क्षेत्रको सिमानामा पुगेपछि उनीहरूले बिथिनिया क्षेत्रतिर जाने विचार गरे। तर येशूको आत्‍माले उनीहरूलाई त्‍यहाँ पनि जान दिनुभएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 पावल र तिमोथी माइसिया देश तिर लागे। तिनीहरू बिथनिया देश जान जाहन्थे। तर येशूको आत्माले त्यातातिर जाने अनुमति दिनु भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब तिनीहरू माइसियाको सिमानामा आइपुगे, तब तिनीहरू बिथिनिया जाने प्रयास गरे; तर येशूको आत्माले तिनीहरूलाई त्यसतर्फ जान अनुमति दिनुभएन।

Viz kapitola kopírovat




प्रेरित 16:7

Následuj nás:

Reklamy


Reklamy