प्रेरित 16:5 - नेपाली नयाँ संशोधित संस्करण5 यसरी मण्डलीहरू विश्वासमा दह्रिला हुँदै र संख्यामा दिनहुँ बढ्दैगए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसरी मण्डलीका मानिसहरूको विश्वास बलियो हुँदै गयो र दिनदिनै प्रभुमा विश्वास गर्ने मानिसहरू थपिए। Viz kapitolaपवित्र बाइबल5 यसकारण मण्डलीहरू विश्वासमा बलियो बनिदै अनि दिन प्रति दिन संख्यामा बढ्दै थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसरी मण्डलीहरू विश्वासमा शक्तिशाली हुँदैगए, र तिनीहरूको संख्या दिनदिनै बढ्दैगयो। Viz kapitola |