प्रेरित 16:4 - नेपाली नयाँ संशोधित संस्करण4 अब तिनीहरू सहरहरूका बाटो भएर जाँदा तिनीहरूले यरूशलेमका प्रेरितहरू र एल्डरहरूले गरेका निर्णयहरू यिनीहरूलाई पालन गर्नू भनी सुनाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसपछि उनीहरू सहर-सहरमा गए र हरेक ठाउँमा भएका प्रभुका चेलाहरूलाई यरूशलेमका प्रेरित र मण्डलीका धर्म-गुरुहरूले निधो गरेका कुराहरू सुनाए अनि यी कुराहरू पालन गर्नू भन्ने अर्ती दिए। Viz kapitolaपवित्र बाइबल4 तिनीहरू शहरहरू हुँदै यात्रा गरे अनि यरूशलेमका प्रेरितहरू र अग्रजहरूले दिएको निर्णयहरू र नियमहरू विश्वासीहरूलाई बताए अनि तिनीहरूलाई यी नियमहरू पालन गर्न भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरू सहर-सहर भएर जाँदा यरूशलेमका प्रेरितहरू र प्रधानहरूद्वारा गरिएको निर्णय मानिसहरूले पालन गरून् भनी सुनाउँदै गए। Viz kapitola |