प्रेरित 16:36 - नेपाली नयाँ संशोधित संस्करण36 तब झ्यालखानका हाकिमले पावललाई यो कुरा सुनाए, “सहरका हाकिमहरूले तपाईंहरूलाई छोडिदिने आदेश दिनुभएको छ। यसकारण अब निस्केर शान्तिसँग जानुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 झ्यालखानको हाकिमले पावललाई भने, “तपाईं र सिलासलाई छोडिदिनू भनेर सहरका हाकिमहरूले खबर पठाए। अब तपाईंहरू खुसीसँग जानुहोस्।” Viz kapitolaपवित्र बाइबल36 जेल अधिकारीले पावललाई भन्यो, “हाकीमहरूले यी सिपाहीहरू तपाईंहरूलाई छोड्न लाउन पठाएका हुन्। तपाईंहरू अब शान्तिले जान सक्नु हुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 त्यो सुनेर झ्यालखानाका प्रमुखले पावललाई भने, “हाकिमले तपाईं र सिलासलाई छोडिदिनू भनी आदेश दिनुभएको छ। यसैले अब तपाईंहरू निस्केर शान्तिसाथ जानुहोस्!” Viz kapitola |