प्रेरित 16:30 - नेपाली नयाँ संशोधित संस्करण30 तिनीहरूलाई बाहिर ल्याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 त्यसपछि तिनले उनीहरूलाई बाहिर लगेर भने, “हजुरहरू हो, मुक्ति पाउन मैले के गर्नुपर्छ?” Viz kapitolaपवित्र बाइबल30 त्यसपछि तिनीहरूलाई बाहिर निकाल्यो अनि भन्यो, “महोदयहरू! मुक्ति पाउनलाई मैले के गर्नु पर्ला?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 त्यसपछि तिनीहरूलाई बाहिर ल्याएर तिनले सोधे, “आदरणीय जनहरू हो, मुक्ति पाउनका निम्ति मैले के गर्नुपर्छ?” Viz kapitola |