Online Bible

- Reklamy -




प्रेरित 16:23 - नेपाली नयाँ संशोधित संस्करण

23 उनीहरूले तिनीहरूलाई निकै छड़ी लगाएपछि तिनीहरूलाई झ्‍यालखानमा हालिदिए, र झ्‍यालखानका हाकिमलाई यी कैदीहरूलाई कड़ा निगरानीमा राख्‍ने हुकुम दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 बेसरी कोर्रा लगाएपछि तिनीहरूले पावल र सिलासलाई झ्‍यालखानमा पुर्‍याए र झ्‍यालखानको हाकिमलाई दुई जनालाई उम्‍कन नसक्‍ने गरी थुन्‍ने आज्ञा दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 तिनीहरूले पावल र सिलासलाई धेरैपल्ट कुट-पिट गरे अनि तिनीहरूलाई जेलमा थुने। जेलका अधिकारीलाई तिनीहरूले भने, “यिनीहरूलाई खुबै होशियारी साथ पहरा दिनु!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिनीहरूलाई धेरै छडी लगाएपछि झ्यालखानाको प्रमुखलाई सावधानीपूर्वक तिनीहरूको निगरानी गर्ने हुकुम दिए।

Viz kapitola kopírovat




प्रेरित 16:23

Následuj nás:

Reklamy


Reklamy