प्रेरित 16:21 - नेपाली नयाँ संशोधित संस्करण21 यिनीहरूले यस्ता-यस्ता प्रथाहरू सिकाउँछन् जो हामी रोमीहरूलाई ग्रहण गर्न वा पालन गर्न न्यायसङ्गत छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 यिनीहरूले हाम्रो रोमी कानुनअनुसार नहुने रीतिथिति सिकाँउदै छन्।” Viz kapitolaपवित्र बाइबल21 यिनीहरूले रीति-थितिहरू सिकाउँदैछन जो हामीलाई ग्रहण गर्न अनुमति छैन्। हामी रोमन नागरिकहरू हौं र ती कुराहरू गर्न सक्तैर्नौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यिनीहरू हामी रोमीहरूले स्वीकार गर्न वा पालन गर्न उचित नहुने रीतिथिति सिकाउँदैछन्।” Viz kapitola |