Online Bible

- Reklamy -




प्रेरित 16:2 - नेपाली नयाँ संशोधित संस्करण

2 लुस्‍त्रा र आइकोनियनका भाइहरूमा तिनको नाउँ चलेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 लुस्‍त्रा र आइकोनियनमा भएका प्रभुमा विश्‍वास गर्ने सबै दाजुभाइहरूले तिमोथीलाई राम्रो मानिस ठान्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 लिस्त्रा र आइकोनियमवासी विश्वासीहरूले तिमोथीलाई सम्मान गर्थे। तिनीहरूले उनको विषयमा राम्रो कुरा गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 लुस्त्रा र आइकोनियमका दाजुभाइ-दिदीबहिनीहरूले उनको बारेमा राम्रो कुरा गर्थे।

Viz kapitola kopírovat




प्रेरित 16:2

Následuj nás:

Reklamy


Reklamy