प्रेरित 15:6 - नेपाली नयाँ संशोधित संस्करण6 यस विषयमा सोच-विचार गर्नलाई प्रेरितहरू र एल्डरहरू भेला भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 प्रेरित र मण्डलीका धर्म-गुरुहरूले यस कुराको लागि सभा गरे। Viz kapitolaपवित्र बाइबल6 तब प्रेरितहरू, अग्रजहरू यस समस्या माथि एकत्रित भएर अध्ययन गर्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यस प्रश्नमा विचार गर्न प्रेरितहरू र प्रधानहरू भेला भए। Viz kapitola |